नियम २६
स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति
: (१) प्रत्येक स्थानीय तहमा स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न सहजीकरण गर्ने लगायतका कार्य गर्नको लागि स्थानीय सरकारले तोके बमोजिमको एक स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति रहनेछ।
(२) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार स्थानीय सरकारले तोके बमोजिम हुनेछ।
(३) उपनियम (१) बमोजिमको समितिको सञ्चालन सम्बन्धी व्यवस्था सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।